स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) गर्न आ-आफ्नो वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि तलको लिंकमा क्लिक गर्नु होला र तल भनेअनुसार गर्नुहोस्।
१ पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
२ फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
३ दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
४ त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
५ ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
अनलाईन घटना दर्ताको फारम भर्ना तलको लिंकमा क्लिक गर्नुहोस
संपुर्ण घटना दर्ताको फारम तलको सम्बन्धित लिंकमा क्लिक गरि डाउनलोड गरेर स्पष्ट रुपमा फारम भरेर सम्बन्धित वडा कार्यालयमा बुझाउनु होला |
जन्म दर्ताको सूचना फर्म
जन्म दर्ताको सूचना फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
विवाह दर्ताको सूचना फर्म
विवाह दर्ताको सूचना फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
बसाईसराई दर्ताको सूचना फर्म
बसाईसराई दर्ताको सूचना फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
सम्बन्ध-बिच्छेद दर्ताको सूचना फर्म
सम्बन्ध-बिच्छेद दर्ताको सूचना फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
मृत्यु दर्ताको सूचना फर्म