सूचना तथा समाचार

पालुङटार नगरपालिका गोरखाको तेस्रो नगरपरिषद सम्वन्धि सुचना

यस नगरपालिकाको तेस्रो नगरपरिषदको नीति, कार्यक्रम र बजेट सार्वाजनिकरण समारोह नेपाल सरकारका माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डे ज्यूको प्रमुख आतिथ्यमा नगरपालिका परिसरमा सम्पन्न हुने भएकोले सम्पूर्ण सरोकारवाला एवं नगरवासिहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ

निबेदन दिन छुट भयका गुम्बा बिहार तथा स्तुपहरुको निबेदन दर्ता गराउने सम्बन्धि अत्यन्त जरुरी सूचना

निबेदन दिन छुट भयका गुम्बा बिहार तथा स्तुपहरुको निबेदन दर्ता गराउने सम्बन्धि अत्यन्त जरुरी सूचना

पालुंगटार नगरपालिकाको सुची दर्ता गराउने सम्बन्धि सूचना

पालुंगटार नगरपालिकाको सुची दर्ता गराउने सम्बन्धि सूचना

संबिधान दिवस २०७३ को अवसरमा सर-सफाइ कार्यक्रम

पालुङटार नगरपालिका, गोरखा (असोज  ३ )  संबिधान दिवस २०७३ को अवसरमा पालुङटार नगरपालिका वडा नं. १० को ठाटीपोखरी बजार र हवाई ग्राउण्ड वजारमा सर-सफाइ कार्यक्रम आयोजना गरियो.

Pages