Vital Registration

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ  तथा सम्बन्धविच्छेद ) गर्न आ-आफ्नो वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि तलको लिंकमा क्लिक गर्नु होला र  तल भनेअनुसार गर्नुहोस्।

      १ पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 

      २ फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।

      ३ दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।

      ४ त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।

      ५ ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

Online Vital Registration Form


Download and fill up the Vital Registration form and submit to the Ward Office. 

Birth Registration Information Form

Birth Registration Information Form for download please click here...

Marriage Registration Information Form

Marriage Registration Information Form for download please click here...

Migration Registration Information Form 

Migration Registration Information Form for download please click here...

Divorce Registration Information Form

Divorce Registration Information Form for download please click here...

Dead Registration Information Form

Dead Registration Information Form for download please click here...